Friday, September 25, 2026

राम्रो होइन

अप्ठ्यारो मानी मानी
लाज नमानी नमानी
दिमाग चलाउनु राम्रो होइन
मुख चलाउनु राम्रो होइन
हात चलाउनु राम्रो होइन

No comments: