अक्षरहरूको बिस्कुन
"Metaphors I Live By"
Saturday, October 10, 2026
हजुरबा भन्नुहुन्थ्यो
खोल्छ भनेर
बोल्न नछोड्नू नाति,
कसैले देख्छ भनेर
लेख्न नछोड्नू नाति,
हजुरबा भन्नुहुन्थ्यो सधैं:
कसैलाई घोच्छ भनेर
सोच्न नछोड्नू नाति!
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment