Thursday, October 29, 2026

उस्तै उस्तै

कथाले (न)मागेको बेला
उस्तै सुनिने रहेछ
झ्याली पिटेको
ताली ठोकेको
गाली गरेको

No comments: