Monday, November 09, 2026

संचेतना

सिंगो आकाशलाई विश्वास गर प्रिय
घरी घरी नाच्ने बादलको धब्बाले
तिमीलाई पनि झुक्याउँदैछ!

No comments: